Live on
Your Voice, Your Power
काठमाडौं – आफ्नो फिल्म ‘छ माया छपक्कै’ दशैँपछि रिलिज हुने भएपछि दशैँमा दीपक–दीपाको फिल्म ‘छक्का पञ्जा २’ युट्युबमार्फत रिलिज गरिने भएको छ । फिल्मका निर्माता तथा कलाकार दीपकराज गिरीले यसबारेमा जानकारी दिए । दशैँको अवसर पारेर हलमा फिल्म 'रातो टीका निधारमा' समेत प्रदर्शन हुँदैछ । हलमा फिल्म हेर्न नपाएका दर्शकले लामो समयदेखि यो फिल्मको प्रतीक्षा…