Live on
Your Voice, Your Power
काठमाडौं – फिल्म 'दि कर्मा’ को अफिसियल टिजर सार्वजनिक गरिएको छ । यही माघ १७ गते रिलिज हुने फिल्मको टिजरमा बुद्धि तामाङ, परमीता राज्यलक्ष्मी राणा, नीता ढुङ्गाना लगायतका कलाकारको शीर्ष भूमिका छ । टिजरमा परमीताको बोल्ड अवतार देख्न सकिन्छ । यस्तै टिजरमा करण वर्मालाई पनि देख्न सकिन्छ । देवकुमार श्रेष्ठले निर्देशन गरेको फिल्म जय राजले…