Live on
Your Voice, Your Power
काठमाडौं – रामबाबु गुरुङको निर्देशन रहेको चलचित्र ‘साइँली’ को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरियो । साथै फिल्मलाई ओएसआर डिजिटलको युट्युब च्यानलबाट पनि सार्वजनिक गरियो । दयाहाङ राई, गौरव पहारी, मेनुका प्रधान तथा केनिपा सिंहको मुख्य भूमिका रहेको यो फिल्ममा गाउँको एउटा सामान्य कथालाई उठाइएको छ…