सिनेमा Archives | Page 25 of 132 | Khabarhub Khabarhub

खगेन्द्रको जन्मदिनमा ‘पानीफोटो’ को ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौँ- फिल्म ‘पानीफोटो’ को ट्रेलर सार्वजनिक भएको छ । आउँदो साउन १३ मा प्रदर्शनमा आउने फिल्मको प्रचारप्रसारलाई तीव्रता दिँदै टिमले एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरेको हो । यसै फिल्ममार्फत निर्देशनमा डेब्यु गरेका अभिनेता खगेन्द्र लामिछानेले  आफ्नो जन्मोत्सवको अवसर पारेर सार्वजनिक गरेको ट्रेलरमा बेपत्ता छोराको खोजीमा भौँतारिएका अभिभावकको पिडा देखाइएको छ । उनले (पानीफोटो)…