Live on
Your Voice, Your Power
काठमाडौं – नायक पल शाह स्टारर पाँचौँ सातामा प्रदर्शनरत फिल्म ‘मोहर’ले भाग्यशाली ९ दर्शकलाई ‘सुनको मोहर’ दिने घोषणा गरेको छ । हलमा पुगेर यो फिल्म हेर्ने ९ दर्शकले लक्की ड्रमार्फत् सुनको मोहर पाउने निर्माण पक्षले आइतबार घोषणा गरेको हो । चितनवको म्याङ्गो हलका तीन, सिटी स्क्वायर, कीर्तिपुर सिनेप्लेक्स र रञ्जना सिनेप्लेक्सका दुई-दुई गरी ९ दर्शकलाई…