Live on
Your Voice, Your Power
काठमाडौं - कथाकार गुरुप्रसाद मैनालीको चर्चित कथा ‘परालको आगो’मा आधारित रहेर निर्माण हुने फिल्ममा नायिका सुहाना थापा अनुबन्ध भएकी छन् । फिल्म निर्माण कम्पनी हरिओम सिने मेकर्सका तर्फबाट निर्माता सुशील पोखरेलले र सुहनाबीच शुक्रबार सम्झौता भएको हो । फिल्मको शीर्षक भने ‘परालको आगो’ नै रहेको बताइएको छ । मैनालीको चर्चित कृतिमा आधारित फिल्ममा काम गर्न…