Live on
Your Voice, Your Power
काठमाडौं– अभिनेता राजबल्लभ कोइरालाको ‘कम ब्याक’ फिल्मका रुपमा चर्चा कमाएको ‘एक्टर : टेक वान’को प्रदर्शन मिति पछि सरेको छ । निर्माण पक्षले बिहीबार विज्ञप्ति जारी गरी माघ १६ गते नयाँ प्रदर्शन मिति तय गरेको जानकारी दिएको थियो । विज्ञप्तिमा निर्माण टोलीका प्राविधिकमा स्वास्थ्य समास्या र प्राविधिक जटिलताका कारण पूर्वानिर्धारित मिति कात्तिक १५ गते फिल्म प्रदर्शनमा…