सिनेमा « Khabarhub

‘कल्ली’को छायाङ्कनका लागि नेपाल आइपुगे नायक उत्तम

काठमाडौं – फिल्म ‘कल्ली’को छायाङ्कनमा लागि नायक उत्तम प्रधान काठमाडौं आइपुगेका छन् । भारतबाट आएका उनलाई फिल्मका प्रस्तुतकर्ता किरण नेपालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन् । नेपालीका अनुसार फिल्मको छायाङ्कन शनिबार काठमाडौंबाट सुरु हुनेछ । उत्तम फिल्मको मुख्य भूमिकामा छन् । उनी छायाङ्कनको काम पूरा नहुने बेलासम्म नेपालमै रहने नेपालीले बताए । यो फिल्मको…