Live on
Your Voice, Your Power
काठमाडौं- नायक धिरज मगर र नायिका उपासना सिंह ठकुरीको शीर्ष भूमिकामा रहेको फिल्म ‘खुस्मा’को रेड कार्पेटसहितको प्रिमियर गरिएको छ । कमलपोखरीको एक हलमा बुधबार भएको प्रिमियर शोमा ३०० भन्दाबढी उपस्थित थिए । माओवादी सशस्त्र द्वन्द्वकालको परिवेशको प्रेम सम्बन्धमा आधारित कथामा बनेको फिल्मको प्रिमियरमा फिल्मकर्मी, राजनीतिज्ञ र पत्रकार उपस्थित थिए। प्रिमियरपछि प्रतिक्रिया दिने क्रममा फिल्मकर्मीहरूले धिरज…