सिनेमा « Khabarhub

‘नमेटिएको घाउ’ फ्लप भएपछि रमितको आरोप : नेताको अभिनयले बहिष्कारमा परियो

काठमाडौं- नायक रमित ढुङ्गानाले फिल्म ‘नमेटिएको घाउ’ बक्स अफिसमा असफल हुनुको आरोप त्यसमा अभिनय गर्ने नेताहरूलाई लगाएका छन् । रमितको डेब्यू निर्देशन रहेको उक्त फिल्ममा हालका प्रधानमन्त्री एवम्‌ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम्‌ पूर्वप्रधानमन्त्री, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद्‍ ज्ञानेन्द्र शाही लगायतको अभिनय रहेको छ । उनले सामाजिक सञ्‍जाल…