सिनेमा « Khabarhub

यस्तो छ फिल्म ‘श्री बुकुरो’को दोस्रो टिजर

काठमाडौं - सुदीप भुपाल सिंहको निर्देशन रहेको फिल्म ‘श्री बुकुरो : द होम कलिङ’को दोस्रो टिजर सार्वजनिक भएको छ । निर्माण पक्षले बुधबार एक मिनेट ४६ सेकेन्ड लामो टिजर सार्वजनिक गरेको हो । टिजरमार्फत् फिल्मको कथाबारे जानकारी दिइएको छ । कलाकार लक्ष्मी गिरीको संवादले फिल्मले पारिवारिक कथा उठान गरेको बुझ्न सकिन्छ । उनले भन्छिन्, ‘मेरो…