Live on
Your Voice, Your Power
खगेन्द्र लामिछाने नाटक हुँदै फिल्ममा उदाएका कलाकार हुन्। लेखनको विधामा पोख्त खगेन्द्रले आफ्नो भूमिकालाई जीवन्त बनाउने गर्छन। यसैले उनको फिल्म प्रति दर्शकमा विश्वास छ। सन् २०१३ मा फिल्म ’बधशाला’ मा उनले अभिनय गरे। तर, उनी फिल्ममा देखिएनन्। बोरा भित्र कैद पात्रलाई उनले जीवन्त बनाउन गरेको मेहनत हलसम्म पुगेका दर्शकले बुझेनन्। तर, उनको कलाकारिताप्रतिको इमान्दारिता र…