Live on
Your Voice, Your Power
काठमाडौं- ‘राष्ट्रिय चलचित्र पुरस्कार–२०८०’ मा नायक विपिन कार्की उत्कृष्ट अभिनेता र नायिका स्वस्तिमा खड्का उत्कृष्ट अभिनेतृ घोषित भएका छन् । राष्ट्रपति निवासमा बुधबार आयोजित कार्यक्रममा उनीहरूलाई अवार्ड प्रधान गरिएको हो । विपिनले चलचित्र ‘प्रसाद–२’ र स्वस्तिमाले ‘दिमाख खराब’बाट उक्त अवार्ड जितेका हुन् । फिल्म ‘दमाख खराब’बाटै निश्चल बस्नेतले उत्कृष्ट निर्देशकको अवार्ड हात पारेका छन् ।…