सेलिब्रेटी Archives | Page 33 of 54 | Khabarhub Khabarhub

चलचित्र प्राविधिकलाई पूजा शर्माले २ लाखको खाद्यान्न सहयोग गर्ने

काठमाडौं – नायिका पूजा शर्माले चलचित्र प्राविधिकहरुलाई सहयोग गर्न भन्दै २ लाख रुपैयाँ बराबरको सहयोग गर्ने घोषणा गरेकी छिन् । उनले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै आफ्नो तर्फबाट २ लाख बराबरको खाद्यान्न सहयोग गर्ने घोषणा गरेकी हुन् । कोरोना भाइरस संक्रमण फैलिने भन्दै सरकारले गरेको लकडाउनका कारण चलचित्र प्राविधिकहरुले काम पाएका छैनन् । काम नपाउँदा…