Live on
Your Voice, Your Power
काठमाडौं– अभिनेत्री अदिति बुढाथोकी अहिले निकै चर्चाकी पात्र बनेकी छिन् । उनका सार्वजनिक हट तस्वीरकै कारण चर्चाकी पात्र बनेकी हुन् । सामाजिक सञ्जालमा पनि हट तस्वीरकै कारण भाइरल बन्छिन् । चलचित्र ‘कृ’मा नायक अनमोल केसीको अपोजिट भएर काम गरेपछि उनी नेपाली दर्शकको मन जित्न सफल भएकी हुन् । भारतमा बस्दै आएकी अदिति अहिले बलिउडमा जम्ने…