मोडल « Khabarhub

मिस उर्लाबारी २०२२ को उपाधि दिया दाहाललाई

मोरङ– नेपाल आईस मिस उर्लाबारी २०२२ को तेस्रो संस्करणको उपाधि मिक्लाजुङकी दिया दाहालले जितेकी छन् । सोमबार साँझ होटल ग्रान्डमा सम्पन्न फाइनल राउण्डमा प्रमुख निर्णायक भिषण राईले सोधेको प्रश्नको उत्तरमा 'आगामी स्थानीय निर्वाचनमा महिला सशक्तीकरण, रोजगारी र शिक्षा प्रदान गर्न पहल गर्न सुझाव दिनुपर्छ' भन्ने सटिक उत्तर दिँदै उनले टप ५ बाट मिस उर्लाबारीको ताज…