Live on
Your Voice, Your Power
काठमाडौं – साम्राज्ञी राज्यलक्ष्मी शाह पछिल्लो समय लाइमलाइटमा छिन् । दैनिकजसो उनी कतै न कतै व्यस्त भइरहन्छिन् । हाल उनी चलचित्र ‘मारुनी’ को प्रचारका लागि खुलेर लागेकी छिन् । चलचित्र ‘मारुनी’ मा क्रेजी प्रेमिकाको भूमिका निभाएकी साम्राज्ञीले वास्तविक जीवनमा प्रेमका लागि यतिसम्म पुग्न नसक्ने बनाउँछिन् । उनी भन्छिन्, ‘यो फिल्मको क्यारेक्टरले मलाई लोभ्यायो, तर वास्तविक…