संगीत Archives | Page 14 of 84 | Khabarhub Khabarhub

समीक्षा अधिकारीको ‘डाँडै पिपल’मा सुधीर र आरुषीको रोमान्स

काठमाडौँ - गायिका समीक्षा अधिकारी र गायक झलक पुनको 'डाँडै पिपल' बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतकार तथा संगीतकार दीपक शर्माको शब्द तथा संगीत रहेको डाँडै पिपलमा एरेन्ज नरेन्द्र बियोगीले गरेका हुन् । मौसम हिमालीको निर्देशन रहेको भिडियोमा मोडलद्वय सुधीर श्रेष्ठ र आरुषी मगरको अभिनय छ । लोकशैलीको रोमान्टिक गीतमा एक जोडीको सफल…