संगीत Archives | Page 20 of 78 | Khabarhub Khabarhub

‘ओके छ त’मा सुधीर र सुनिशा

काठमाडौं – गायक विजय शंकर र गायिका सुदिता राईको स्वरमा रहेको गीत ‘ओके छ त’ को भिडियो सार्वजनिक रहेको छ । गीतमा विजय र मुनाल शिशिर कोइरालाको शब्द, दीपकराज विश्वकर्माको संगीत र कुशल सिंहको एरेञ्ज छ । गोदावरीमा छायाँकन गरिएको भिडियोमा सुधीर श्रेष्ठ र सुनिशा बजगाईंको अभिनय छ । भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।…