संगीत Archives | Page 22 of 78 | Khabarhub Khabarhub

एलिना, रचना र समीक्षाले गाए ‘लुम्ले काँडेमा’

काठमाडौं–कृष्ण केसीको शब्द तथा संगीत रहेको गीत ‘लुम्ले काँडेमा’ सार्वजनिक भएको छ । कृष्णकोसमेत स्वर रहेको गीतमा उनलाई गायिका एलिना चौहान, रचना रिमाल र समीक्षा अधिकारीले साथ दिएका छन् । अमेरिकामा बसेर गीतसंगीतमा सक्रिय कृष्णले ‘लुम्ले काँडेमा’लाई मासुप गीत बताएका छन् । गीत डान्सिङ शैलीमा छ । कृष्णकै कन्सेप्ट र निर्देशन रहेको भिडियोमा सुधीर श्रेष्ठ,…