संगीत Archives | Page 23 of 83 | Khabarhub Khabarhub

रविनको आवाजमा ‘चिसो एष्ट्रे’ को गीत

काठमाडौँ- वजनदार आवाजका धनि रविन तामाङको बोल्नै शैली बिल्कुलै फरक छ । उनले गाएका गीत उनको आवाज जस्तै फरक हुने गर्छन्। फिल्मको अभिनयमा जम्नुअघि थुप्रै रक गीत गाएका तामाङ आजभोलि संगीतभन्दा ज्यादा अभिनयमा नै सक्रिय छन् । केही समय पहिले उनले अमेजन प्राइममा प्रसारण भएको हिन्दी सिरिज ‘दि लास्ट आवर’मा मुख्य भिलेनको भूमिका निर्वाह गरेका…