संगीत Archives | Page 27 of 84 | Khabarhub Khabarhub

‘तिमी काठमाडौंको’मा आकाश, गरिमा र मन्दीप

काठमाडौं– सगुन फिल्म्स प्रोडक्सनको प्रस्तुतिमा गायक रवी ओडको स्वरमा रहेको ‘तिमी काठमाडौको’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा राजेन्द्र त्रिपाठीको शब्द तथा बाबुल गिरीको संगीत र एरेञ्ज छ । भिडियोमा आकाश श्रेष्ठ, गरिमा शर्मा, मन्दीपराज घिमिरे फिचर्ड छन् । सुरज खड्काको प्रोडक्सन डिजाइन रहेको भिडियोमा रोनित विसुंखेको सम्पादन तथा कलर, मदन कश्यप घिमिरेको…