Live on
Your Voice, Your Power
काठमाडौं–तुलसी मिडियाको आयोजनामा ‘नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१’ को पहिलो संस्करण सम्पन्न भएको छ । ‘नेपालको शान, संगीतको पहिचान’भन्ने मुल नारालाई आत्मसात गर्दै आयोजना गरिएको अवार्डमा निर्देशक जनकदिप पराजुली, संगीतकार तथा एरेन्जर राहुल प्रधान र गायक सुमन शेखर मानन्धर निर्णायक थिए । .अवार्ड ३५ वटा रेगुलर विधामा र जुरी अवार्ड तथा पत्रकारिता पुरस्कार समेत वितरण गरियो।…