Live on
Your Voice, Your Power
काठमाडौं– गायिका दीपा लामा र गायक सुमन केसीको स्वरमा रहेको गीत ‘फिदा’ को भिडियो सार्वजनिक भएको छ । लोकलयमा आधारित गीतमा सुमन योञ्जनको शब्द, दीपक शर्माको संगीत तथा साहस शाक्यको संगीत संयोजन छ । भिडियोमा पल शाह र वर्षा राउत फिचर्ड छन् । सुबोल थापाको कोरियोग्राफी रहेको भिडियोमा नवराज उप्रेतीको छायांकन र नवीन निरौलाको सम्पादन…