Live on
Your Voice, Your Power
काठमाडौं- ‘अमेरिकन आइडल’मा छनोट भएका नेपाली मूलका दिवेश पोखरेलले आफ्नो दमदार प्रस्तुतिलाई निरन्तरता दिँदै टप २० मा स्थान सुरक्षित गरेका छन् । आइतबार प्रशारण भएको एपिसोडबाट उनी टप २० मा सुरक्षित भएका हुन् । दिवेशले टप २० प्रवेश गर्नको लागि बब मार्लीको गीतमा प्रस्तती दिएका थिए । आइतबार दिएको प्रस्तुतिले निर्णायक मण्डलका तीनैजना निर्णायक नै…