अन्य Archives | Page 21 of 22 | Khabarhub Khabarhub

जोखनामा दश वर्षे जनयुद्ध झल्को

काठमाडौं– १० वर्षे जनयुद्धको घटनालाई आधारित नाटक जोखना मञ्चन भइरहेको छ । काठमाडौंको अनामनागरस्थित मण्डला थिएटरमा कलाकारहरुले जोखना मञ्चन गरिरहेका छन् । किरण चाम्लिङ राईले निर्देशित नाटक जोखनामा दश वर्षे जनयुद्दको समयमा आफ्नो श्रीमान् गाँउबाट हराएपछि एउटी महिलाले भोग्नु परेको साँस्कृतिक, राजनैतिकतवरबाट देखाइएको छ ।