राजनीति Archives | Page 1107 of 1903 | Khabarhub Khabarhub

बाबुराम, वर्षमान र रेखाबीच जम्का भेट

काठमाडौँ - जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई‚ नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन र राप्रपाकी नेतृ रेखा थापाबीच जम्का भेट भएको छ। कुनै बेला एउटै पार्टीमा रहेका उनीहरुको भेट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हो। हाल तीनै जना फरक-फरक पार्टीमा छन् । भेटको तस्बिर सार्वजनिक गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले यस्तो लेखेका छन्,…