राजनीति Archives | Page 1108 of 1904 | Khabarhub Khabarhub

माधव नेपालसहितका १४ सांसदविरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’ मा

काठमाडौँ- एमालेका अध्यक्ष केपी ओलीले दायर गरेको माधव नेपालसहितका सांसदविरुद्धको मुद्दा हेर्न नमिल्नेमा परेको छ । ओलीले दर्ता गरेको रिट न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो । रिटमार्फत ओलीले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को दर्ता प्रक्रिया रद्द गर्न र १४ जना सांसदलाई पदमुक्त गर्न माग गरेका…