राजनीति Archives | Page 118 of 1900 | Khabarhub Khabarhub

राष्ट्रियसभा बैठक : भ्रष्टाचार अन्त्य गर्न सांसदको माग

काठमाडौँ– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले भ्रष्टाचार अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद बीना पोख्रेलले भ्रष्टाचारदिनप्रतिदिन मौलाउँदै गइरहेको भन्दै सेवाका निम्ति पदभन्दा पनि पैसाका निम्ति पद भन्ने प्रवृत्ति बढ्दै गएको उल्लेख गरिन्। राजनीतिकरुपमा गरिएका नीतिगत र कानुनी भ्रष्टाचार छायामै परेको अवस्थामा उनले वर्तमान सरकारले नीतिगत भ्रष्टाचारलाई समेत बहसमा ल्याएकोप्रति प्रशंसा…