राजनीति Archives | Page 118 of 1910 | Khabarhub Khabarhub

नक्कली भुटानी शरणार्थी प्रकरण : थुनामुक्त गर्न माग गर्दै परेको रिटमाथि सुनवाइ हुँदै

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेकाहरूको निवेदनमाथि आज सुनुवाइका लागि पेशी परेको छ । उच्च अदालतमा पाटनका न्यायाधीशद्वय गोकर्ण डाँगी र नारायणप्रसाद रेग्मीको इजलासमा उक्त निवेदनको सुनवाई हुन लागेको हो । काठमाडौं जिल्ला अदालतले १ असारमा परेको फैसला चित्त नबुझेपछि थुनामुक्त भई मुद्दाको पुर्पक्ष गरिपाउँ भनी उच्च अदालतमा पाटनमा भुटानी शरणार्थी प्रकरणका आरोपितले निवेदन…