Live on
Your Voice, Your Power
काठमाडौं–नेपाली कांग्रेसले सदनको अवरोध हटाउन बल सरकारकै हातमा रहेको बताएको छ । आइतबार दिउँसो सभामुख देवराज घिमिरेको कार्यकक्षमा भएको प्रमुख सचेतक र सचेतकको छलफलमा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्री माथि संसदीय छानबिन समिति बनाउनुपर्ने अडान कायम राखेका थिए । उनले जुनसुकै हालतमा पनि गृहमन्त्री माथि छानबिन समिति बन्नुपर्ने तर्क गरे । सभामुखसँगको छलफलपछि सञ्चारकर्मीसँग…