Live on
Your Voice, Your Power
काठमाडौं - उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाललाई विभाजन गर्ने निर्णय गरेको अशोक राई नेतृत्वको समूहले अहिलेकै सरकारलाई निरन्तरता दिने भएको छ । यादव नेतृत्वको जसपा नेपाल छाडे र जनता समाजवादी पार्टी दर्ताका लागि पुगेका सांसद र नेताहरूले अहिलेको एमाले र माओवादी नेतृत्वको गठबन्धनमै बस्ने बताएका हुन्। जसपा नामको नयाँ पार्टी दर्ताका लागि निर्वाचन…