Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको चुनावको सहमहामन्त्रीको मतणना विहीबार जारी छ । ८ सहमहामन्त्रीमध्ये अहिले पार्टी कार्यालय सानेपामा तीन सहमहामन्त्रीको मतगाण्ना जारी छ । दलित सहमहामन्त्रीको १७८० मतगणना हुँदा सभापति शेरबहादुर देउवा प्यानलका उम्मेदवार मानबहादुर विश्वकर्माल झिनो अग्रता बनाएका छन् । उनले ८३९ मत पाएका छन् भने डा. शेखर कोइराला प्यानलका उम्मेदवार जीवन…