राजनीति Archives | Page 1390 of 2051 | Khabarhub Khabarhub

सभापतिमा साझा उम्मेदवार टुंग्याउन संस्थापनइतरको बैठक बस्दै

काठमाडौँ - १४औँ महाधिवेशनको दुई दिन बाँकी रहँदा नेपाली कांग्रेसमा उम्मेदवारको टुंगो लगाउन आन्तरिक बैठकहरु लगातार बस्न थालेका छन् । संस्थापन पक्षबाट सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पुनः सभापतिमा भिड्ने भएपछि संस्थापनइतर समूह साझा उम्मेदवारको टुंगो लगाउन लागिपरेको छ । पछिल्लो तीन दिनदेखि दुबै समूहमा औपचारिक छलफल भइरहे पनि अझै सभापतिका लागि साझा उम्मेदवारको टुंगो…