Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले वर्तमान सरकारबाट कुनै आश नरहेको बताएका छन् । सर्वोच्च अदालतको परमादेशमा प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाले विश्वासको मत लिँदा नेपाली कांग्रेसका नेता एवं हालका रक्षामन्त्री मीनेन्द्र रिजालले सरकार कसरी चलाउनुपर्छ हामी देखाउँछौं भन्ने अभिव्यक्ति स्मरण गर्दै ज्ञवालीले वर्तमान सरकार सुरुदेखि नै जनविरोधी गतिविधिमा लागेको उल्लेख गरेका छन् । प्रदीपले…