राजनीति Archives | Page 1494 of 1996 | Khabarhub Khabarhub

भाडा समायोजनको माग गर्दै यातायत व्यवसायी सडक आन्दोलनमा

काठमाडौँ– सात बुँदे मागसहित यातायात व्यवसायीले सडक आन्दोलन थालेका छन् । भाडा समायोजन र कोरोनाविरुद्धको खोपलगायतका सात बुँदे माग राख्दै यातायात व्यवसायीले काठमाडौँमा सवारीसाधनसहित र्‍याली निकालेका छन् । उपत्यकाको चक्रपथमा निकालिएको र्‍यालीका कारण यातायात अस्तव्यस्त बनेको थियो । ट्याक्सिदेखि सबै प्रकारका सार्वजनिक यातायातको र्‍यालीका ट्राफिक जामको समस्या पनि देखिएको हो । सार्वजनिक यातायात केन्द्रीय महासंघले…