राजनीति Archives | Page 1503 of 1996 | Khabarhub Khabarhub

सत्तारुढ गठबन्धनको बैठक सिंहदरबारमा शुरु

काठमाडौँ– सत्तारुढ गठबन्धनको बैठक शुरू भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा केहीबेरअघि शुरु भएको बैठकमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल भने सहभागी भएका छैनन् । नेता नेपाल पक्षका नेता डाक्टर विजय पौडेल बैठकमा सहभागी भएको जनाइएको छ । बैठकमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपा अध्यक्ष उपेन्द्र…