Live on
Your Voice, Your Power
काठमाडौँ– प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा आज पाँच जना कानून व्यवसायीले बहस गरेका छन् । विपक्षी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ सांसदले दायर गरेको रिटमाथिको आजको बहसमा पाँच जना कानून व्यवसायीले बहस गरेका हुन् । उक्त मुद्दा बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको छ। आजको सुनुवाइमा गठबन्धन पक्षका पाँच कानून व्यवसायीले आफ्नो बहस गरेका थिए…