राजनीति Archives | Page 1559 of 1996 | Khabarhub Khabarhub

शीर्ष नेता देउवा निवासमा, राष्ट्रपतिविरुद्ध महाअभियोग बारे छलफल

काठमाडौँ– पछिल्लो राजनीतिक घटनाक्रमले नेताहरुलाई सक्रिय बनाएको छ । बिहान पार्टी पदाधिकारी बैठक गरेका कांग्रेस सभापति शेरबहादुर देउवा अहिले शीर्ष नेताहरुसँगको छलफलमा जुटेका छन् । देउवा निवासमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव छलफलमा जुटेका छन् । कांग्रेसले आफ्ना पदाधिकारीसँगको…