राजनीति Archives | Page 1567 of 1996 | Khabarhub Khabarhub

उपप्रधानमन्त्रीबाट नेता चौलागाईंप्रति श्रद्धाञ्जलि

काठमाडौंँ- उपप्रधानमन्त्री एवं नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले पार्टीका दिवंगत नेता पशुपति चौलागाईंप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । एमालेको थापाथलीस्थित केन्द्रीय कार्यालय पुगेर उपप्रधानमन्त्री पोखरेलले श्रद्वाञ्जलि अर्पण गर्दै निष्ठाका साथ आफ्नो सम्पूर्ण जीवन पार्टीमा बिताउने एकजना अशल गुमाउनुपरेको बताए । तीन दिन अघिमात्रै स्वास्थ्यका बारेमा आफूले उनीसँग गरेको कुराकानी अहिलेजस्तो लागिरहेको उल्लेख गर्दै पोखरेलले चौलागाईंसँग…