राजनीति Archives | Page 1586 of 1995 | Khabarhub Khabarhub

कर्णाली प्रकरणपछि शंकर पाखरेलको प्रतिक्रिया : समयमै सचेत बनौं

काठमाडौँ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले समयमै पार्टी निर्माणमा जुट्नुपर्ने बताएका छन् । कर्णाली प्रदेशमा शुक्रबार एमालेकै सांसदले फ्लोर क्रस गर्दै माओवादी नेतृत्वको सरकार जोगाइदिएपछि प्रतिक्रिया दिँदै पोखरेलले पार्टीमा समानान्तर गतिविधिको गन्तव्य कर्णालीकै जस्तो हुने बताएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘समानान्तर गतिविधिको गन्तव्य कर्णालीको जस्तै हुने हो । समयमै सचेत बनौँ, पार्टी…