राजनीति Archives | Page 1588 of 1995 | Khabarhub Khabarhub

राजनीतिमा अन्योलका तरङ्गहरूको वर्ष २०७७

काठमाडौँ— वर्ष २०७७ नेपाली राजनीतिमा अन्यौलको अवस्था छाडेर आज बिदा हुँदैछ । राजनीतिक रूपमा २०७७ सालमा नेपालमा अनपेक्षित घटनाहरू भए । तीन वर्षअघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनाएर एकीकृत भएका तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकरणअघिकै अवस्थामा फर्केका छन् । एकीकरणबाट बनेको नेकपा भङ्ग भएको छ । नेकपा एमाले विभाजनको अवस्थामा छ ।…