राजनीति Archives | Page 1610 of 1995 | Khabarhub Khabarhub

कारबाहीका निम्ति लामबद्ध छौं : एमाले नेपाल-खनाल समूह (भिडियोसहित)

काठमाडौँ– नेकपा एमालेको नेपाल–खनाल समूहले जस्तोसुके कारबाही भोग्न आफूहरू कारबाही भोग्न तयार रहेको जनाएको छ । कार्यकर्ता भेलाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा समूहका नेता योगेश भट्टराईले आफूहरू कारबाहीका निम्ति तयार रहेको बताएका हुन् । पत्रकार सम्मेलनमा नेता भट्टराईले भने, ‘प्रधानमन्त्रीलाई यति मात्रै भन्न चाहन्छु । यो बुद्धको देश हो । शान्तिको देश हो ।…