Live on
Your Voice, Your Power
काठमाडौँ – सरकारले थारु कल्याणकारी सभा, थारुहट–थारुवान संयुक्त संघर्ष समिति र कन्द्रीय आन्दोलन परिचालन समितिले राखेका माग सम्बोधनका लागि वार्ता टोली गठन गरेको छ । गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा गठित तीन सदस्यीय वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र पूर्व सांसद भगवती चौधरी सदस्य छन् । थारु कल्याणकारी सभा, थरुहट–थारुवान संयुक्त संघर्ष…