Live on
Your Voice, Your Power
काठमाडौँ– प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्चको फैसलापछि गृहमन्त्रालयले आफू मातहतका तीनवटै सुरक्षा निकायलाई सर्कुलर जारी गरेको छ। गृहमन्त्रालयले नेपाली प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई छुट्टा छुट्टै सर्कुलर जारी गरी सर्वोच्चको फैसलापछि विजय जुलुस मनाउने र त्यसका प्रतिकारमा निस्किने जुलुसलाई भेट नगराउने व्यवस्था मिलाउन सर्कुलर जारी गरेको हो। तीनवटै सुरक्षा निकायलाई फरक फरक सर्कुलर जारी…