राजनीति Archives | Page 1649 of 1994 | Khabarhub Khabarhub

नेकपाको दाहाल-नेपाल समूहको आज काठमाडौँमा शक्ति प्रदर्शन, पाँच ठाउँबाट निस्कदै जुलुस

काठमाडौँ- प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपाको दाहाल-नेपाल समूहले आज काठमाडौँमा शक्ति प्रदर्शन गर्दैछ । यसअघि पुस १३ र माघ ९ काठमाडौँमा नै प्रदर्शन गरिसकेको दाहाल-नेपाल समूहले आजको प्रदर्शनलाई  सहभागिताको हिसावले 'निर्णायक' बनाउने तयारी गरेको छ । ओलीले माघ २३ गरेको प्रदर्शनलाई 'काउन्टर' दिने तयारीस्वरूप आजको जनप्रदर्शनमा २ लाखभन्दा बढी मानिस उतार्ने गरी नेताहरू खटिएका छन् ।…