राजनीति Archives | Page 1691 of 1993 | Khabarhub Khabarhub

प्रदेश १ का तीन मन्त्रीले दिए राजीनामा

काठमाडौँ– नेकपाको केन्द्रको विवाद प्रदेश सरकारमा पनि देखिएको छ । आज प्रदेश १ सरकारका तीन मन्त्रीले राजीनामा दिएका छन् । सामाजिक विकास मन्त्री जीवन घिमिरेसहित सोही मन्त्रालयका राज्यमन्त्री जसमाया गजमेर र उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले राजीनामा दिएका छन् । पछिल्लो राजनीतिक घटनाक्रमले गर्दा वर्तमान प्रदेश सरकारको मन्त्री र राज्यमन्त्रीको जिम्मेवारीमा रही…