Live on
Your Voice, Your Power
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको प्रस्ताव राष्ट्रपतिसमक्ष सिफारिस गरेसँगै प्रचण्ड निवास खुमलटारमा बसेको प्रचण्ड-माधव समूहको आकस्मिक छलफलपछि नेताहरू बालुवाटार पुगेका छन् । बैठक सकिएलगत्तै पूर्वनिर्धारित स्थायी कमिटी बैठकमा सहभागी हुन नेताहरू बालुवाटार पुगेका हुन् । गत मंगलबार संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएर आलोचित बनेका ओलीले संसद विघटनको प्रस्ताव अघि बढाएपछि नेकपाको राजनीति तनावपूर्ण बनेको…