राजनीति Archives | Page 1796 of 1990 | Khabarhub Khabarhub

मान्छे फर्काउन नसक्ने सरकारले भूमि फिर्ता गर्छ भन्ने विश्वास छैन : नेता थापा

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले भारतीय सीमा क्षेत्रमा अलपत्र नेपाली नागरिकको उद्दार नगरेकोमा आक्रोश पोखेका छन् । उनले सरकारले हालै ल्याएको नीति तथा कार्यक्रममा कोरोना नियन्त्रणका लागि प्रभावकारी माध्यमको परिकल्पना नगरेमा पनि आक्रको व्यक्त गरेका छन्। नेता थापाले नागरिकको ज्यान जोगाउन नसक्ने सरकारले भारतले मिचेको भूमि फिर्ता ल्याउन नसक्ने पनि ठोकुवा…