राजनीति Archives | Page 1819 of 1990 | Khabarhub Khabarhub

सबै प्रदेशमा तत्काल कोरोना परीक्षण केन्द्र स्थापना गर्न माग

काठमाडौं- समाजवादी पार्टीले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको परीक्षण गर्न तत्काल सबै प्रदेशमा परीक्षण केन्द्र स्थापना गर्न माग गरेको छ । समाजवादी पार्टीले आज विज्ञप्तिमार्फत काठमाडौँ बाहिर कोरोना भाइरसको परीक्षणको अभावमा उपचारमा कठिनाइ देखिएकाले तत्काल सबै प्रदेशमा र त्यसपछि जिल्लास्तरमा परीक्षण केन्द्र स्थापना गर्नुपर्ने सुझाव दिएको हो । संसदीय दलका उपनेता सरिता गिरीले विज्ञप्तिमार्फत…